Ramaroshan Rural Municipality Home / Directory
Ramaroshan Rural Municipality
Shantada, Achham
Government
Office Info
Address Shantada, Achham

सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र  रामाराेशनका  नामबाट नामाकरण गरिएको रामाराेशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका मलातिकाेट, चाफामाण्डाै, शान्तडा, बाटुलासैन, रामाराेशन, भाटाकाटीया  र सुतार गा.वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो । यस गाउँपालिका को क्षेत्रफल १७३.३३ (वर्ग कि.मी.) मा  २९६२३ जनसंख्या छ ।