Pakaha Mainpur Rural Municipality Home / Directory
Pakaha Mainpur Rural Municipality
Pakaha Mainpur, Parsa
Government
Office Info
Address Pakaha Mainpur, Parsa

 नेपाल अधिराज्यको मध्यमाञ्‍चल विकास क्षेत्र अन्तर्गत पर्ने नारायणी अञ्‍चलको पाँच जिल्लाहरु मध्येको एक पर्सा जिल्लाको सदरमुकाम बीरगंज देखि १५ कि.मी. पश्‍चिममा साविक पाँच गाउँ विकास समितिहरु

धोरे, सुर्जाहा, पकहा मैनपुर, लहावरथकरी र सबैठवा संयोजन भई हाल २ नं. प्रदेश अन्तर्गत पकहा मैनपुर गाउँपालिका मिति २०७३/११/२७ गते गठित स्थानिय तह हो।

भौगोलिक रुपमा सुगम रहेको पकहा मैनपुर गाउँपालिकाको कृषि व्यवसायिक वातावरणिय लगायतका बिभिन्‍न बहुयामिक पक्षहरुबाट महत्वपुर्ण पहिचान रहेको छ ।