Diktel Rupakot Majhuwagadhi Municipality Home / Directory
Diktel Rupakot Majhuwagadhi Municipality
Diktel, khotang
Government
Office Info
Address Diktel, khotang
1 {'name': 'Email 2', 'value': '[email protected] '}

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित छ। यो नगरपालिका सामुद्रिक सतहबाट ७०० मिटरदेखि २२५० मिटरसम्मको उचाइमा अवस्थित छ भने कुल २४६.५१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ। यसका साथै यस नगरपालिकाभित्र मझुवागढी, देवीस्थान कालिका भगवती, रूपाकोट, भुलभुले, महुरेगढी, साप्सुधाप, मेरुङडाँडा, सहदेवगढी, गुप्तेश्वर, सिद्धेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू अवस्थित छन् ।