Bigu Rural Municipality Home / Directory
Bigu Rural Municipality
Laduk, Dolakha
Government
Office Info
Address Laduk, Dolakha
Website bigumun.gov.np

वागमती प्रदेश  अन्तर्गत पर्ने दोलखा जिल्लाको  बिगु गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो । दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल बिगु गुम्बाको नामबाट नामकरण गरिएको यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, उत्तरमा विशाल चिन र दक्षिणमा यसै जिल्लाको कालिन्चोक गाउँपालिका  रहेको छ ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.